Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


बाँकेमा विरासत जोगाउन एमाले र राप्रपा असफल

काठमाडौं । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा बाँके जिल्लामा नेकपा एमाले र राप्रपाले विरासत जोगाउन सकेनन् । एमालेले बाँके जिल्लाको पालिकाको प्रमुख जित्न सकेन । २०७४ को निर्वाचनमा चार पालिका र ३१ वडा जितेको एमालेले सबै पालिकामा नेतृत्व गुमाउँदै २१ वडामा मात्र सिमीत हुन पुगेको छ । उस्तै, हालत राप्रपाको पनि छ । उसले नेपालगञ्जमा…