Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्ने जोखिम बढ्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्नसक्ने जोखिम बढेको बताउनुभएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै थापाले नेपाल यसअघि कालोसूचीमा पर्नबाट जोगिएको तर यो पटक कालोसूचीमा पर्नसक्ने अवस्था रहेको बताउनुभएको हो । उहाँले नेपाललाई सम्पती शुद्धिकरणको कालोसूचीमा पर्न नदिन सरकारले केके काम गरिरहेको…