काठमाडौं । नेकपा एमालेबाट प्रतिनिधिसा चुनावमा टिकट पाउन नसकेका नेता भीम रावलले पार्टी नछोड्ने घोषणा गर्नुभएकाे छ । काठमाडौंमा पत्रकार सम्मेलन गरेर उहाँले यस्ताे घाेषणा गरेका हुन् । उहाँले भन्नुभयाे, 'पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्छु, असंवैधानिक कदमविरुद्ध लगातार आवाज उठाउछु'।' उहाँले पार्टी भित्र र पार्टी बाहिर ओलीले गरेका स्वेच्छाचारी निर्णयको आफूले सधैं…