Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


नागरिकता विधेयकलाई सरकारले बलमिच्याइँ गरेर ल्यायाे: बिमला राई पौड्याल

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. बिमला राई पौड्यालले नागरिकता सम्बन्धी विधेयकलाई सरकारले बलमिच्याइँ गरेर ल्याएको बताउनुभएको छ । राष्ट्रिय सभाको आज (सोमबार) को बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले राज्य व्यवस्था समितिमा २२ महिना छलफल भएर ल्याइएको विधेयकलाई फिर्ता गरेर अर्को विधेयक ल्याइएको…