घनश्याम भूसाल निकट ४९ नेताहरूले दिए पार्टीबाट सामूहिक राजीनामा (सूचीसहित) « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Sat Dec 10 2022


घनश्याम भूसाल निकट ४९ नेताहरूले दिए पार्टीबाट सामूहिक राजीनामा (सूचीसहित)


21.723k
Shares

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले टिकट नपाएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उनले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकै दिन उनी निकट ४९ जनाले नेता तथा कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका छन् ।

एमाले रुपन्दीका ४९ जना नेताहरूले सामूहिक राजीनामा दिएका हुन् ।

केही समयअघि एमाले छाडेका भूसाल निकट ४९ नेताहरूले सामूहिक राजीनामा दिएकाे हस्ताक्षरसहितकाे पत्र तथा प्रेस विज्ञप्ति बाहिरिएकाे छ ।

भूसालले एमाले छाडेर स्वतन्त्रबाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गरेका छन् ।