Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


कमल थापालाई निर्वाचन चिह्न गाई दिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई निर्वाचन चिह्न गाई दिन नसकिने भनि निर्वाचन आयोगले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार चुडालको इजलासले आइतबार यस्तो आदेश जारी गरेको हो । थापाले गाई चिह्न माग गर्दै असार ३० गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।…