Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


नीति तथा कार्यक्रममाथिको छलफल : सांसदहरूको जोड आत्मनिर्भर अर्थतन्त्रमा

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसदहरूले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएका छन् । उनीहरूले आर्थिक वृद्धि गर्ने कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् । मुलुक कृषिप्रधान देश भनिए पनि खाद्यान्नमा परनिर्भर रहेकाले उत्पादनमा जोड दिन सांसदहरूको माग छ । सांसद हृदयेश त्रिपाठीले नागरिकता विधेयक सहमतिका आधारमा पारित गर्ने कुरा…