काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूको सहभागिता बढाउन सबै राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ । शासन व्यवस्था र लोकतन्त्रलाई बलियो बनाउन तथा मुलुकको बहुआयामिक विकासका लागि पनि दलहरुले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाहरुको बढिभन्दा बढि सहभागिता गराउनुपर्ने सभामुख सापकोटाको तर्क छ । बिहीबार काठमाडौंमा आयोजित ‘निर्वाचन…