काठमाडौं । नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले प्रशासनिक रूपमा संघीयता कार्यान्वयन गर्न नसकेमा संघीयतामाथि प्रश्न उठ्ने बताउनुभएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद महतले सरकारले संघीय निजामति कर्मचारी सम्बन्धी विधेयक सरकारले नल्याएको प्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सरकार संघीयताका पक्षमा रहेको भए चाँडै विधेयक ल्याउन माग गर्नुभयो । वर्तमान सरकार संघीयताको…