Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । भेटमा नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण र सहकार्यात्मक सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटपछि सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री देउवाले अमेरिकाको निरन्तरको विकास सहकार्यका लागि धन्यवाद दिनुभएको छ । उहाँले अमेरिकाबाट आगामी दिनमा अझ उच्चस्तरको आर्थिक…