Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


संसदीय समितिलाई कल डिटेलसमेत हेर्न दिइएन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्माबारे छानबिन गर्न गठित संसदीय विशेष समितिलाई कल डिटेलसमेत हेर्न नदिएको भन्दै आक्रोश पोख्नुभएको छ । साउन १५ अर्थात खिर खाने दिनको अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले समितिभित्रै रहेका सत्तारूढ दलका सांसदले नै कल डिटेल हेर्न नदिएको बताउनुभयो । अध्यक्ष ओलीले शर्माको तथ्य…