Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


महंगी र भ्रष्टाचारविरुद्ध एमालेको विरोध प्रदर्शन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका विभिन्न भ्रातृ संगठनहरूले महंगी, भ्रष्टाचार तथा अनियमितताको विरोध गर्दै प्रदर्शन गरेका छन् । काठमाडौंको बसन्तपुरस्थित सयौंको संख्यामा उपस्थित एमाले कार्यकर्ताले सरकारको विरोध गर्दै प्रदर्शन गरेका हुन् । वर्षा भइरहँदा पनि छाता ओढेर प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गरेका छन् । सरकारले इन्धन तथा खाद्यान्नमा मूल्यवृद्धि, भ्रष्टाचार लगायत अनियमितता रोक्नु पर्ने…