Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


माधव नेपाललाई आयोगले कारबाही गर्न निर्देशन दिएपछि नेकपा एसले खोल्यो मुख

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई दिएको निर्देशनप्रति पार्टीले आपत्ति जनाएको छ । पार्टीका उपमहासचिव डा. विजय पौडेलले निर्वाचन आयोगको यस्तो रवैयाप्रति आपत्ति जनाउनु भएको हो । उहाँले अध्यक्ष नेपालले स्पष्टीकरण नबुझाउँदै प्रहरीलाई कारबाही गर्न आयोगले दिएको निर्देशन लोकतन्त्र विपरीत भएको जिकिर गर्नुभएको छ ।“स्पष्टीकरण नबुझाउँदै कारबाहीको…