Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बिहीबार बस्दैछ । बैठक बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले 'राष्ट्रिय गौरवका आयाजेना अध्ययन प्रतिवेदन २०७९' सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्ने र राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधि सभाबाट…