Logo २५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026


एमालेले भन्यो, ‘बजेटले आर्थिक संकटलाई सम्बोधन गरेन’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी आर्थिक वर्षको बजेटले आर्थिक संकटलाई सम्बोधन नगरेको टिप्पणी गरेको छ । संसदमा बजेट प्रस्तुतपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै एमाले नेता खगराज अधिकारीले बजेटले आर्थिक उत्पादन र वित्तीय क्षेत्रमा योगदान दिन नसक्ने बताउनुभयो । रोजगारी, आर्थिक विकास र रणनीतिक महत्वका योजनाको बारेमा पनि बजेट मौन रहेको उहाँको आरोप छ…