Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


अमेरिका एक चीन नीतिविरुद्ध गएको नेपालका कम्युनिष्ट पार्टीहरूको निष्कर्ष

काठमाडौं । नेपालका कम्युनिष्ट पार्टीहरूले एक चीन नीतिमा नेपाल उभिनुपर्ने धारणा राखेका छन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कम्युनिष्ट पार्टीका वक्ताहरूले नेपाल एक चीन नीतिमा अडिग रहनुपर्ने बताएका हुन् । अमेरिकाको संसदकी सभामुख न्यान्सी पेलोसीले बुधबार ताइवानको भ्रमण गरेको विषयलाई नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरूले अमेरिकाको यो भ्रमण एक चीन नीति विपरीत भएको बताएका हुन्…