Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


समाजवादीबाट नयाँ मन्त्री बन्नेलाई आज शपथ गराइने

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी (एस) बाट मन्त्रीका लागि सिफारिस भएकाको आज (सोमबार) शपथ ग्रहण हुने भएको छ । समाजवादीबाट मन्त्रीमा सिफारिस भएका एक नेताका अनुसार सोमबार अपराह्न शपथ ग्रहणका लागि तयारी अवस्थामा बस्न भनिएको हाे। एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीको नाम आइतबारनै सिफारिस गरिसकेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर…