Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


एमाले देशको निर्विकल्प शक्ति : नेता ढकाल

धनकुटा । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री भानुभक्त ढकालले एमाले देशको निर्विकल्प शक्ति भएको दाबी गर्नुभएको छ । बुधबार धनकुटामा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा नेता ढकालले स्थानीय तहमा जनताले एमालेलाई दिएको भोटले एमाले देशको निर्विकल्प शक्ति भएको बताउनुभयो । नेता ढकालले एक धुव्रको नेतृत्व एमालेले गरेको र अर्को धुव्रको नेतृत्व कांग्रेसले गरेको बताउँदै गठबन्धनमा…