Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


ओली बोल्दै गरेको कार्यक्रममा विवाद, केहीबेर राेकियाे सम्बाेधन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेको कार्यक्रममा विवाद भएको छ । सामुदायिक वन दिवसको अवसरमा काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गरिरहँदा पछाडि रहेका केही मानिसहरूबीच विवाद भएको थियो । विवाद भइरहँदा अध्यक्ष ओलीले सम्बोधनलाई केहीबेर रोक्नुभएको थियो । विवाद केही साम्य भएपछि अध्यक्ष ओलीले बस्न आग्रह गर्दै केही मानिसहरूमा…