काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आज मंगलबार संघ र प्रदेश सदस्य निर्वाचनका लागि दल दर्ता गर्दैछ । दल दर्ताका लागि मंगलबार दिउँसो साढे १२ बजे पार्टीका शीर्ष नेताहरु आयोग जाने केन्द्रीय सदस्य एवं निर्वाचन विभागका उपप्रमुख निरज आचार्यले जानकारी दिनु भएको छ । उहाँका अनुसार दल दर्ताका लागि एमाले उपाध्यक्षहरू युवराज ज्ञवाली,…