काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. स्वर्णिम वाग्लेले पार्टीको घोषणापत्र यथार्थपरक रहेको दाबी गर्नुभएको छ । शनिवार शनिवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित निर्वाचन घोषणा पत्र सार्वजकि कार्यक्रममा बोल्दै उहाँले वास्तविकताप्रति बलियो चेत भएको संकल्पपत्र यस्तो बताउनुभएको हो । नेता वाग्लेले दिगो विकासका लक्ष्यसँगको तादात्म्यता मिल्ने गरेर संकल्प पत्रमा विकासका लक्ष्यहरु राखिएको बताउनु भयो । उहाँले…