Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


संसद अधिवेशन अझै केही समय चल्छ : मन्त्री शर्मा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले चालु संसद अधिवेशन अझै केही समय चल्ने बताउनुभएको छ । मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री शर्माले चालु संसद अधिवेशन केही समय अझै चल्ने बताउनुभएको हो । उहाँले यो संसदले धेरै कानूनहरू बनाउन बाँकी रहेको उल्लेख गर्दै सम्भव भएसम्मका कानूनहरू बनाइने बताउनुभयो । मन्त्री शर्माले राज्यको…