Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


असार १५ गते पदाधिकारी चयनबारे निर्णय हुन सक्छ : देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले आगामी असार १५ गते बस्ने केन्द्रिय कमिटी बैठकले पार्टीको पदाधिकारी चयन गर्ने संकेत गर्नुभएको छ । पार्टी संसदीय दलका प्रमुख सचेतक समेत रहनु भएका नेता गुरुङले पार्टी पदाधिकारीको चयन आवश्यक्ता अनुसार केन्द्रिय कमिटी बैठक बसेर उपयुक्त समयमा निर्णय लिने विषय भएको पनि बताउनुभयो । सोमबार संसद भवन…