Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


निर्वाचन प्रचारमा राज्यकोषबाट भएको खर्चमाथि अख्तियारद्वारा अनुसन्धान सुरु

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्वाचन प्रचारप्रसारका दौरानमा राज्यकोषबाट भएको खर्चमाथि अनुसन्धान सुरु गरेको छ । निर्वाचन आयोगले पठाएको पत्रका आधारमा आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट कागजात मगाएको हो । आयोगबाटै पत्र आएपछि त्यसलाई सूचना मानेर थप कागजात मगाएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयाे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्र पठाइएको…