Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


नागरिकताबिहीन बनाउने अधिकार राष्ट्रपतिलाई समेत छैन् : मिनेन्द्र रिजाल

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. मिनेन्द्रप्रसाद रिजालले नेपालीलाई नागरिकताबिहीन बनाउने अधिकार राष्ट्रपतिलाई समेत नभएको बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले फिर्ता पठाउनु भएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले जस्तोसुकै सम्मानित पद भएपनि नेपालीलाई नागरिकताबिहीन, मुलुकबिहीन बनाउने अधिकार नभएको बताउनु भएको हो । सो नागरिकता विधेयक ढुंगाको अक्षर नभएको उल्लेख नेता रिजालले…