काठमाडौं । आगामी संघ र प्रदेश निर्वाचनको मिति तय नहुँदै स्वतन्त्र उम्मेदवारी घोषणाको लहर चलेको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारले पाएको मतका कारण स्वतन्त्र उम्मेदवारीको लहर चलेको हो । बलियो विरासत र सशक्त संगठनविना चुनाव जितिन्न भन्ने मनोविज्ञान तोड्दै गत स्थानीय तह निर्वाचनमा राजधानीसहित देशका मुख्य शहरमा नै…