Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


काठमाडौं–२ मा आज गठबन्धनले चुनावी सभा गर्दै

काठमाडौं । सत्ता गठबन्धनले (आज) बिहिबार काठमाडौंमा चुनावी सभा गर्ने भएको छ । गठबन्धनको काठमाडौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा बिहिबार अन्तिम चुनावी सभा गर्न लागेको हो। सोही चुनावी सभा दिउँसो २ बजे कोटेश्वरमा हुने गठबन्धनका एक नेताले बताएका हुन् । चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार…