Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


प्रधानमन्त्री देउवासहित सत्तारुढ दलका नेताहरुले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनका नेताहरूले बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको स्थलगत निरीक्षण गर्ने भएका छन् । काठमाडौंबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरूको टोली निजगढ भ्रमणमा जाने बताइएको छ । प्रधानमन्त्री देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू विमानस्थल निर्माणक्षेत्रको अवलोकनमा जान लागेका हुन्…