Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


१८ वटा देशका लागि राजदूत नियुक्त

काठमाडौं । सरकारले विभिन्न १८ वटा मुलुकका लागि नेपाली राजदूत नियुक्त गरेको छ । पछिल्लो समय एकैपटक रिक्त रहेका २० वटा देशका दूतावासमध्ये १८ वटा मुलुकमा राजदूत नियुक्त गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । अब मलेसियाका लागि राजदूत सिफारिस भएका डिल्लीराज पोखरेल र म्यानमारका लागि राजदूत सिफारिस भएका हरिश्चन्द्र घिमिरेको मात्र पदस्थापन हुन बाँकी रहेको…