Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


राष्ट्रिय सभाका विषयगत समितिमा सभापतिकाे निर्वाचनका लागि उम्मेदवारले गरे मनोनयन दर्ता

काठमाडाैं । राष्ट्रिय सभाका ४ वटा विषयगत समितिमा रिक्त रहेका सभापति पदको निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । बुधबार सिंहदरबारस्थित राष्ट्रिय सभाको सचिवको निजी सचिवालयमा पुगेर उम्मेदवारहरुले सभापति पदका लागि आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले राष्ट्रिय सभाका ४ वटा विषयगत समिति सभापतिको निर्वाचनका लागि मनोनयन दर्ता…