Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


चितवन २ : एक सय मत गन्दा रवि लामिछाने पाए ५ मात मात्र

चितवन । चितवन-२ को मतगणना सुरु भएको छ । १०० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ५ मत मात्र पाएका छन् । पहिलाे नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल रहेका छन् भने दाेस्राेमा नेपाली कांग्रेसका उमेश श्रेष्ठ रहेका छन् । लामिछाने तेस्रो स्थानमा छन् । पोखरेलले ५३ मत पाएका छन् भने कांग्रेसका श्रेष्ठले…