चितवन २ : एक सय मत गन्दा रवि लामिछाने पाए ५ मात मात्र « Imagekhabar – Online News Portal of Nepal
१६ मंसिर २०७९, शुक्रबार | Fri Dec 2 2022


चितवन २ : एक सय मत गन्दा रवि लामिछाने पाए ५ मात मात्र


10.465k
Shares

चितवन । चितवन-२ को मतगणना सुरु भएको छ । १०० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ५ मत मात्र पाएका छन् ।

पहिलाे नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल रहेका छन् भने दाेस्राेमा नेपाली कांग्रेसका उमेश श्रेष्ठ रहेका छन् । लामिछाने तेस्रो स्थानमा छन् ।

पोखरेलले ५३ मत पाएका छन् भने कांग्रेसका श्रेष्ठले ३३ मत पाएका छन् । यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना सुरु गरिएको छ ।