Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


विनोद शाहीको मृत्यु प्रकरणका पञ्चदेवलकी मेयर चलाउने पक्राउ

काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ परेकी छिन् । चलाउनेलाई १५ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणका अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो । गत ३० वैशाखको स्थानीय तह निर्वाचनका दिन पञ्चदेवल नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । त्यसपछि केही समय मतदान समयपनि रोकिएको थियो । बिवाद…