Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


ओलीको प्रश्न– यति धेरै विवादास्पद हुँदा पनि लज्जाबोध हुँदैन ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्मालाई लज्जाबोध हुँदैन भन्दै प्रश्न गर्नुभएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले दुनियाँले प्रश्न उठाउँदा पनि जेठ १४ गतेको फुटेज डिलिट गरेर कानूनको खिल्ली उडाएको बताउनुभएको छ । ‘दुनियाँले आवाज उठाएको छ, फुटेज डिलिट गरिएको छ, यो भन्दा बलमिच्याँइ के…