Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


झापा ५ मा एमाले अध्यक्ष ओली झण्डै ८ हजार मतले अगाडि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ मा ८ हजार मतले अगाडि रहनु भएकाे छ । पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष ओलीले १८ हजार ६ सय ७१ मतसहित अगाडि रहनु भएकाे हाे । यस्तै नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले १० हजार ९ सय १२ मत प्राप्त गर्नुभएकाे छ । १ लाख…