काठमाडाैं । काठमाडाैं निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । ३२ हजार ८० मत गणना हुँदा काँग्रेसका उम्मेदवार प्रदीप पौडेलले १० हजार ५७२ मत प्राप्त गर्नुभएको छ । प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार ईश्वर पोखरेलले ७ हजार २४०मत प्राप्त गर्नुभएको छ । पौडेल र पोखरेलको मतान्तर ३ हजार ३३२ रहेको छ…