Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


सत्ता गठबन्धनको बैठक निष्कर्षविहिन, अर्को बैठक सोमबार

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँटबारे सहमति जुटाउन बसेको सत्तागठबन्धनको बैठक पुनःनिष्कर्षविहिन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तागठबन्धनका शीर्ष नेताहरुको करिब ४ घण्टा लामो बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो । बैठकमा नेताहरुले आ–आफ्नो पार्टीगत अडान कायमै राखेपछि बैठक निष्कर्षमा पुग्न नसकेको नेताहरुले बताएका छन् । बैठकमा सिट…