काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुकाे बैठक साेमबार पनि बसिरहेकाे छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँटकाे विषयमा सहमति जुटाउनका लागि शीर्ष नेताहरु नै जुटेका हुन् । गठबन्धनको कार्यदलले कसलाई कति सिट बाँड्ने भन्ने निक्र्यौल गर्न नसकेपछि शीर्ष नेताहरु नै अघि…