पर्वत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शीर्ष राजनीतिक दलहरू नसुध्रिएसम्म मुलुक समृद्ध नबन्ने बताउनुभएको छ । पर्वतकाे सदरमुकाम कुश्मा बजारमा मंगलबार आयोजित कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले राजनीतिक दलका गलत क्रियाकलापहरूले नै मुलुक समस्यामा पर्दै गएको समेत बताउनुभयो । उहाँले भ्रष्टाचार र अनियमितता मौलाउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै…