Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


निलम्बित प्रधानन्याधीश राणाले आरोप लगाएका सबैलाई डाक्ने समितिको निर्णय

काठमाडौं । महाभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बयानका क्रममा आरोप लगाएका सबै ब्यक्तिहरुलाई बयानका लागि बोलाउने भएको छ । समितिको आज बुधबार बसेको बैठकमा राणाले नाम लिएका बहालवालाल कामु प्रधानन्याायधीश, न्यायाधीशलगायतलाई बोलाउने निर्णय गरेको हो । राणाले नाम लिएका न्यायाधीश, पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू सवैलाई पत्राचार गर्ने…