काठमाडौं । नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले आज बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुहुने भएको छ । मंगलबार अपरान्ह ली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा अध्यक्ष लीले कोभिडकै कारण नाका नियमित हुन नसकेको भन्दै नेपालमा आईरहेका चाडपर्वहरुका लागि आवश्यक सामग्री आयातका लागि नाका सहजीकरण…