ललितपुर क्षेत्र नम्बर २ (१) मा एमालेका श्रेष्ठ विजयी « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Sat Dec 10 2022


ललितपुर क्षेत्र नम्बर २ (१) मा एमालेका श्रेष्ठ विजयी


559
Shares

काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ (१) को प्रदेशसभा सदस्यमा नेकपा एमालेका रामेश्वर श्रेष्ठ विजयी हुनुभएकाे छ।

उहाँ ८ हजार २९८ मतका साथ विजयी हुनुभएकाे हाे।

त्यस्तै राप्रपाका धनराम केसी ६ हजार ८५१ मत प्राप्त गर्नु भएकाे छ भने नेपाली कांग्रेसकी रिसा श्रेष्ठले ५ हजार ९ सय ७३ मत प्राप्त गर्नु भएकाे छ ।