Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


कांग्रेसले गठबन्धनको नाममा बलजफ्ती गर्‍यो : नारायणकाजी श्रेष्ठ

काठमाडौंं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेसले गठबन्धनको नाममा निरन्तर बलजफ्ती गरेको आरोप लगाउँदै आफूहरुलाई यस्तो सधैँ स्वीकार्य नहुने चेतावनी दिनुभएको छ । नेता श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा गठबन्धन सरकारको नाममा सबै राष्ट्रिय मुद्दामा सम्झौता हुन नसक्नेबारे माओवादीले पनि सोच्नु पर्ने उल्लेख गर्नुभएको छ । उहाँले गठबन्धन सरकार र भोट आफूहरूका लागि…