Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


आगामी नेतृत्वले बेरोजगारी समस्या समाधानको आधार खोज्नुपर्छ : खेलकुद मन्त्री गहतराज

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले प्रदेशसभा र प्रतिनिधिसभाबाट निर्वाचित भएर आउने जनप्रतिनिधिले मुलुकको विद्यमान बेरोजगारी समस्या समाधानको आधार खोज्नुपर्ने बताउनुभएको छ । मुलुकमा विद्यमान बेरोजगारी समस्या, गरिवी, अभाव र अनिकालका समस्या समाधानका लागि प्रदेशसभा र प्रतिनिधिसभाबाट आउने नयाँ जनप्रतिनिधिले प्रयास गर्नुपर्ने उहाँको भनाइ छ । राष्ट्रिय युवा परिषद्ले शनिबार भक्तपुरमा आयोजना गरेको एक…