काठमाडौं । निर्वाचन आयोगले मंसिर २९ गते राष्ट्रपतिलाई निर्वाचनको अन्तिम मतपरिणाम बुझाइसके पछि सरकार गठनको ’काउन्ट डाउन’ सुरू भएको छ । सरकार गठनका लागि दलहरूले ३० दिनको समय पाएका छन् । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत प्राप्त गर्न कम्तिमा १ सय ३८ सांसद आवश्यक हुन्छ । अहिले सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा…