Logo ११ कार्तिक २०८३, बुधबार | Thu Oct 29 2026


अकल्पनीय राजनीतिक अस्थिरताको कारक : चरम अवसरवादी चरित्र

निर्वाचन आयोगले आधिकारिकरुपमा प्रतिनिधि सभा र सातओटा प्रदेश सभाहरुका सांसदहरुको नाम सम्माननीय राष्ट्रपतिलाई बुझाएको छ । प्रत्यक्ष निर्वाचित र समानुपातिकरुपमा बन्दसूचीमा प्राप्त प्राथमिकताका क्षेत्रमा राखिएका उम्मेदवारहरुको नामावली निश्चित गरी बुझाउन २४ दिन लागेको छ । मंसिर ४ गते भएको निर्वाचनको अन्तिम परिणाम मंसिर २८गते बुझाइएको हो । प्रदेशहरुका लागि पनि प्रदेश प्रमुखहरुलाई पुसको २ गते…