Logo ११ कार्तिक २०८३, बुधबार | Thu Oct 29 2026


सांसदहरुको शपथ नगराई सरकार गठन गर्नु उल्टो बाटोः अध्यक्ष दाहाल

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले निर्वाचित सांसदहरुको शपथग्रहण अगावै सरकार गठन प्रक्रिया अगाडि बढाउन नमिल्ने बताउनुभएको छ । पार्टीको पदाधिकारी बैठकपछि एक कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष दाहालले प्रतिनिधि सभाका सबै सदस्यहरुको शपथग्रहण पछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभएको हो । निर्वाचित सांसदहरुको सपथग्रहण बिना नै सरकार गठन प्रक्रिया…