Logo ११ कार्तिक २०८३, बुधबार | Thu Oct 29 2026


प्रमाणित गरेर देखाउन प्रमुख निर्वाचन आयुक्तकाे चुनाैती

काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सम्पन्न गराउने महंगो भएको कसैले प्रमाणित गरेमा आफूले तत्काल पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले विगतका निर्वाचन भन्दा यसपटकको निर्वाचन सबै हिसाबमा सस्तो रहेको दाबी गर्नुभयो । पत्रकार भेटघाटमा प्रमुख आयुक्त थपलियाले ०६४, ०७०, ०७४ मा निर्वाचन सम्पन्न गराउने भएको खर्चको…