काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन आयोगले मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन हस्तान्तरण गराएको छ । प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन हस्तान्तरण गर्नुभएकाे हाे । प्रधानमन्त्री देउवाले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गरी समयमै अन्तिम परिणाम घोषणा गरेकोमा आयोगलाई धन्यवाद दिनुभयाे । त्यस अवसरमा…