कांग्रेसभित्र महाधिवेशनको ४० प्रतिशत भोटको धङधङे, आफ्नै पक्षको चक्रव्यूहमा कोइराला, पौडेल र सिटौला रिझाउने देउवाको रणनीति काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली कांग्रेसभित्र आन्तरिक विवाद बढ्दै गएको छ । पार्टी सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अगाडि बढेको भन्दै चुनावको संघारमा डा. शेखर कोइराला नेतृत्वको इतर समुह प्रतिवादमा उत्रिने रणनीतिमा छ ।…